Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ८ अर्ब ४३ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६८ अंकले घटेर २७०६.५१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार ९ सय ६७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४३ करोड ३५ हजार ८९ हजार ७ सय ८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार राधी जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६८ करोड ७६ लाख ९७ हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ७३ रुपैयाँ पुगेको छ ।

आइतबार ५३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९२ कम्पनीको सेयर मूल्य घटेको छ भने एक क्म्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आइबार २ कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावरको ७.४७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्