Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

बैंकको ६.५० प्रतिशत बोनस सेयर बापतको ६१ लाख २९ हजार १ सय ४५ कित्ता सेयर सूचीकृत भएको छ ।

साथै, अब कम्पनीको सेयर दोस्रो बजारमा भोलि फागुन २८ गतेदेखि कारोबारमा आउँनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्