Skip to content
Shikhar Insurance
National Life

रास्वपालाई पेलेरै अघि बढे सभामुख दाहाल, बेल घेराउ गर्दै गृहमन्त्री विरुद्ध चर्को नाराबाजी

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) लाई पेलेर सभामुख देवराज घिमिरेले संसद अघि बढाएका छन् । भिजिट भिषा प्रकरणमा गृहमन्त्री दोषी रहेको भन्दै रास्वपाले गृहमन्त्रीको राजिनामा माग गरिरहेको छ ।

भिजिट भिषा प्रकरणमा आफ्नो पालामा मात्रै नभएर अन्य गृह मन्त्रीको पालामा धेरै व्यक्ति गएकोले राजीनामा दिनु नपर्ने मन्त्री रमेश लेखकले बताएका थिए ।

यो प्रकरणमा सुरुमा नेकपा माओवादीले समेत गृहमन्त्री लेखकको राजिनामा माग गरेको थियो । तर माओवादीले २ बुँदे सहमति गर्दै संसद खुला गर्न सहमत भएको थियो ।

संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सभा बहिस्कार गरिरहेको छ भने रास्वापाभा भने बेल घेरेर चर्को नाराबाजी गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्