Shikhar Insurance
National Life

शिखर इन्स्योरेन्सले १०.५३ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०८१ माघ १८, शुक्रबार ११:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको हाल कायम चुुक्ता सूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३ सय रुपैयाँको आघारमा सेयरधनीहरुलाई १० प्रतिशत बोन सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत दिने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, प्रस्तावित लाभांश बीमा प्रधिकरण र वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई विवरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्