काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ मा पुगेको हो ।
मंगलबार ३ सय ११ कम्पनीले १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँको २ करोड ३६ लाख ९७ हजार १ सय ४५ कित्ता सेयर किनबेच गरेका छन् ।
त्यस्तै, आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २२४ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्