Skip to content
Shikhar Insurance
National Life

सोमबार गार्डियन माइक्रो लाइफसहित यी कम्पनीको सेयर बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.५२ अंकले बढेर २६४५.२० मा पुगेको हो ।

सोमबार ३ सय २६ कम्पनीको ९७ लाख ३९ हजार ७ सय ३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ ।

सोमबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशत, पोखरा फाइनान्सको ७.४७ प्रतिशत, समृद्धि फाइनान्स कम्पनीको ५.३० प्रतिशत सहित २ सय ३९ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्