Shikhar Insurance
National Life

कारोबार खुल्ला भएको ५ मिनेटमै कर्पोरेट र ग्रिन डेभलपमेन्ट बैंककाे सेयरमा नकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ माघ २१, सोमबार ११:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । कारोबार खुल्ला भएको ५ मिनेटमा नै कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयर ९.९७ प्रतिशतले घटेर प्रटितकित्ता २ हजार ३ सय ६४ रुपैयाँ पुगेको छ । कम्पनीको अघिल्लो दिन सेयर मूल्य २ हजार ६ सय २७ रुपैयष्ँमा बजार बन्द भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर बजार २२.२७ अंकले बढेर २७४९.८५ को बिन्दुमा पुगेको छ । यो समाचार तय पार्दासम्म १२ लाख कित्त किनबेच हुँदा ५० करोड बढीको कारोबार भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्