Skip to content
Shikhar Insurance
National Life

५ कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट, कुनको कति बढ्यो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ मा पुगेको हो ।

बुधबार ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२।६४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने २६३ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्