Skip to content
Shikhar Insurance
National Life

३ कम्पनीको सेयरमा लाग्यो नकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ मा पुगेको हो ।

आइतबार ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड २ लाख ९६ हजा रुपैयाँ बराबरको कारोबार भएके छ ।

आइतबार बीन नेपाल लघुवित्त, सिन्धु विकास बैंक र बलेफि हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी, आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ७.२० प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक सहित १८१ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्