Skip to content
Shikhar Insurance
National Life

आज बलेफी हाइड्रोपावरसहित यी कम्पनीको सेयर मूल्यमा गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । २०८२ सालको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ मा पुगेको हो ।

मंगलबार ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, आज बलेफी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेकोे छ । त्यस्तै, वीन नेपाल लघुवित्तको ट.२५ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ३.७१ प्रतिशत सहित ६६ कम्पनीको सेयरमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्