Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा स्वरोजगार लघुवित्तको एफपीओ सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको एफपीहो सूचीकृत भएको छ । बीहीबार नेप्सेमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको हो ।

लघुवित्तको वित्तीय संस्थाको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको छ ।

अब कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा चैत १० गते आइतबारदेखि आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्