Shikhar Insurance
National Life

स्वरोजगार लघुवित्तले लाभांश घोषणा, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २२, बिहीबार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले फागुन २१ गते बसेको सञ्चालक समितिको बैंठक अनुसार सेयरधनीहरुलाई १४.६२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीबाट सेयरधनीलाई १३.८९ प्रतिशत र नगद लाभांश ०.७३ प्रतिशत गरि कुल १४.६२ प्रतिशत दिने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्