काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पाीले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ हजार ९ सय हजार ६४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम खरिद मूल्य प्रतिकित्ता ३ सय १५ रुपैयाँ रहेको हो ।
सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनी केन्द्रीय कार्यालय बनेपा ५ काभ्रेपलाञ्चोक स्थित प्रशासन विभागमा लिखति दिवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयका संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा कम्पनीलाई बिक्री प्रकृया अगाडी बढाउने एक सूचनामार्फत जाकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्