नबिल बैंककाे स्वतन्त्र सञ्चालकमा सरिता भट्ट नियुक्त सिंहदरबार संवाददाता २०८१ माघ १४, सोमबार ११:३६जनवरी 27, 2025 काठमाडौं । नबिल बैंक लिमिटेडले स्वतन्त्र सञ्चालक नियुक्ति गरेको छ । कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र संञ्चालकमा सरिता भट्ट अधिकारीलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्