Skip to content
Shikhar Insurance
National Life

प्रतिकित्ता ६ सय ५५ रुपैयाँमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी ललित उपाधयाय वास्कोटाको नाममा रहेको १० हजार ९ सय ८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि कम्पनीले न्यूनतम मूलय प्रतिकित्ता ६ सय ५५ रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनी वा अन्य व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको कर्पोरेट कार्यालयमा विराटनगरमा आवेदन पेश गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्