काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनश सेयर नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीको १.२४८९ प्रतिशत बोनश सेयर वापत् ६ लाख १८ हजार ५ सय ८८ कित्ता बोनश सेयर नेप्सेमा सूचिकृत भएको हो ।
उक्त सूचिकृत बोेनस सेयर भोलि (सोमबार) देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्