Shikhar Insurance
National Life

नेप्सेमा सानिमा रिलायन्स लाइफको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २५, आईतवार १७:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

आइतबार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको १.२४८९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको सेयर समायोजन पछिको मूल्य ४ सय ३६.९४ रुपैयाँ रहेको छ भने सेयर मूल्य समायोजन अघिको मूल्य ४ सय ४२.४० रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर दोस्रो बजारमा सोमबार अर्थात् फागुन २६ गतेबाट कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्