Skip to content
Shikhar Insurance
National Life

सानिमा रिलायन्स लाइफको २ लाख कित्ता बढी सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख १३ हजार १ सय ९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको लागि सस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको समयअवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्