Shikhar Insurance
National Life

सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ माघ २९, मंगलवार १७:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले मान्मको खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँ स्थित श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । बैंकको मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे ।

चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्