Skip to content
Shikhar Insurance
National Life

समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । समृद्धि फाइनान्सको ११ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको ११ लाख ३५ हजार १६१ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरु यो सूचना प्रकाशन भएको ३५ दिन भित्र निवेदन दिनु पर्नेछ ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्