काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई लाभांश नदिने भएको हो ।
साथै, बैठकको सोहि निर्णय अनुसार कम्पनीको वित्तीय विवरणहरु अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक संमक्ष पेश गर्ने निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्