काठमाडौं । सालपा विकास बैंकले आइपीओ निष्कासनको लागि अनुमति मागेको छ । बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ निष्कासनको अनुमति मागेको हो ।
बैंकले १०० रुपैयाँ अंकित दरले १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेको हो ।
बैंकको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्