काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सवारी यातायातलाई व्यवस्थीत बनाउन साझा यातायातलाई थप १०० वटा बिजुली गाडी दिने भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले साझा यातायातलाई थप १०० वटा बिजुली गाडी दिने घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्