काठमाडौं । सरकारले आगामी आवमा ऊर्जा क्षेत्रका लागि ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा मन्त्रालयका लागि सो बजेट विनियोजन गरेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्