रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन सिंहदरबार संवाददाता २०८२ जेष्ठ १५, बिहीबार १५:४१मे 29, 2025 काठमाडौं । सरकारले रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्