Skip to content
Shikhar Insurance
National Life

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्