Skip to content
Shikhar Insurance
National Life

विपद् पछिको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । सररकारले विपद् पछिको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल यस्तो बताएका हुन् ।

विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिनेछ। विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्बनमा जोड दिइनेछ ।

भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदाको पुनर्निर्माण गरिनेछ।

आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्सचेन्जको पूनर्सरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने बताएका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्