Skip to content
Shikhar Insurance
National Life

सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब ९ अर्ब

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले समाजिक सुरक्षा भत्ता वितरणका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आवको बजेटमा सबै खाले समाजिक सुरक्षा भत्ताका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बिनियोजन गरेको जानकारी दिएका हुन् ।

सरकारले समाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्रलाई क्रमशस् लागु गर्दै जाने भनेको छ । त्यस्तै, नियमित आम्दानी भएकाहरुलाई योगदानमा आधारित समाजिक सुरक्षामा जोड्दै जाने पनि भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्