दिवा खाजाको लागि १० अर्ब १९ करोड रुपैयाँ सिंहदरबार संवाददाता २०८२ जेष्ठ १५, बिहीबार १६:१३मे 29, 2025 काठमाडौं । सरकारले दिवा खाजा कार्यक्रमको लागि १० अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्