काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका सञ्चालक मनोविज्ञान श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त राजिनामा स्वीकृत गरेको हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्