काठमाडौं । नेष्डो समृद्ध लघुवित्तका सञ्चालकले राजिनामा दिएका छन् । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सञ्चालक विप्लव हमालले दिएका राजिनामा स्वीकृत गेका हुन् ।
विप्लव हमालले आफ्नो व्यक्तिगत कारणबाट राजिनामा दिएको एक सूचनामार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्