काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीले आज ०८०/०८१ को वित्तीय विवरण पारित गरि स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्