Skip to content

विकास समितिले भन्योः मेलम्चीको पानी चाँडो ल्याउने वातावरण बनाउ

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरूपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण[...]

मेडिकल कलेजका मालिक सुनिल शर्मामाथि सिंहदरबारमै कालोमोसो, विद्यार्थी नेता श्रेष्ठ पक्राउ

काठमाडौं । बिराटनगरको ग्लोबल मेडिकल कलेज तथा सिनामंगलको केएमसी मेडिकल कलेजका मालिक सुनिल शर्मामाथि सिंहदरबारमै कालोमोसो[...]

सञ्चारमाध्यमले भ्रम छरे, सरकारले समाचारकै भरमा संरचना भत्काएर बतासमाथि अन्याय गर्‍योः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीको मानमर्दन गर्ने कामप्रति आपत्ति जनाएको छ । पछिल्लो समय[...]

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी 'खल्ती'ले सिभिल बैंक खाता ‘खल्ती’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि[...]

नेपाल उद्योग परिसंघ र चेम्बरद्वारा अफगानिस्तानका लागि मानवीय सहायता सामग्री प्रदान

काठमाडौं । नेपाल उद्योग परिसंघले सार्क सदस्य राष्ट्र अफगानिस्ताका लागि मानवीय सहायता हस्तान्तरण गरेको छ ।[...]

बिजुली निर्यातमा निजी क्षेत्रलाई सहभागी गराउने सरकारको योजना, डेढ महिनाभित्र विदेशमा विद्युत व्यापारको अनुमति दिने

काठमाडौं । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिने भएको छ ।[...]

कमजाेर देखियाे ओमिक्रोन भेरियन्टः अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने

काठमाडौं । अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ ।[...]