Archives
आज साँझदेखि कैलालीका सीमानाका बन्द
कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको...
सडक विस्तारका लागि बागलुङ-बेनी खण्ड जेठ ४ गतेसम्म बन्द
बागलुङ । कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द गरिएको...
शिक्षक महासङ्घको अध्यक्षमा सुवेदी
काठमाडौं । नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा भएको छ ।...
लक्ष्मी ग्रुपले सुरु गर्यो नेपालमै हुन्डाईको गाडी उत्पादन, एसेम्बल प्लान्टबाट भेन्यु गाडी बन्ने
काठमाडौं । लक्ष्मी मोटर कर्पोरेसनको हुन्डाई मोटर एसेम्बलिङ प्लान्टबाट नेपालमै पहिलो पटक गाडी उत्पादन सुरु गरेको छ । ग्रुपले...
नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सहयोग गर्ने
काठमाडौं । युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले नेपाललाई सघाउने बताएका छन् । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली...
बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि सुरु
बागमती । बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि हेटौँडामा सुरु हुँदैछ । तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा...
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् ।...
महिलालाई आत्मनिर्भर बनाउँदै पाल्पाको रामपुर नगरपालिका
पाल्पा । रामपुर नगरपालिकाले महिलालाई लक्ष्यित गरी सीप विकासमा जोड दिएको छ । आर्थिक रूपमा महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले...
२ हजार ३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाला सूनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला...
रामेछापको ४ हजार पाँच सय हेक्टर वन सखाप
रामेछाप । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन...