अभिलेखहरू

गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउन आदेश दिएको छ...

नेशनल लाईफ इन्स्योरेन्सको ‘रत्न अवार्ड’ अन्तर्गत ३५ अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘नेशनल अवार्ड’ अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ ।...

करिब २० खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, मुद्रास्फीति भने ४.४० प्रतिशत
काठमाडौं । नेपालकाे वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ...

सेवा निरन्तरताका लागि बीमितहरुले असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले...

नेपालमा लगानी गर्न भारतीय व्यावसायीलाई प्रधानमन्त्री दाहालको आग्रह
काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका...

सिटिजन्स बैंकका ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटीमा आकर्षक छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगञ्ज, पर्सास्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच विशेष छुट दिने समझदारी भएको छ ।...

बजेट इमान्दारितापूर्वक कार्यन्वयन हुनुपर्नेमा सांसदहरुको जोड
काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरिएको बजेटको प्रभावकारी र इमान्दारितापूर्वक कार्यनवयन हुनुपर्नेमा जोड...

४१ लाख लागतमा गोरखाको प्रहरी चौकी भवन निर्माण सम्पन्न
गोरखा । धार्चे गाउँपालिका–५ स्थित माछीखोला प्रहरी चौकी भवन निर्माण सम्पन्न भएको छ । लामो समयदेखि अस्थायी टहराबाट सञ्चालन...

शिलान्यास भएको ६ वर्षपछि बन्यो चितवनको वडा कार्यालय भवन
चितवन । शिलान्यास भएको झण्डै ६ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।...

मधेश प्रदेश अन्तर्गतका बैंक तथा वित्तीय संस्थाहरुद्वारा सवा ३ खर्ब निक्षेप संकलन
काठमाडौं । नेपाल राष्ट्र बैंकको नियमन विभागले ‘बैंक तथा वित्तीय क्षेत्रका विद्यमान नीति निर्देशन’ विषयक कार्यक्रमको आयोजना गरेको छ...