अभिलेखहरू

तनहुँमा ११ महिनामा ५० प्रतिशत मात्र पुँजीगत खर्च
तनहुँ । चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधा मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन...

कर्णाली सरकारको चालु खर्च बढ्यो, पुँजीगत १४ प्रतिशत
हुम्ला । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४ प्रतिशत र चालुतर्फ २० प्रतिशत...

गण्डकीका तीन औद्योगिक ग्राम आव २०८१/८२ भित्र सञ्चालनमा ल्याइने
गण्डकी । गण्डकी प्रदेशमा निर्माण घोषणा भएका २९ औद्योगिक ग्राममध्ये तीन औद्योगिक ग्राम आगामी आव २०८१/८२ भित्र सञ्चालनमा ल्याइने...

पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने...

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बाँकेमा कृत्रिम पोखरी निर्माण
बाँके । बाँकेमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुलाई वनक्षेत्रमै कृत्रिम पोखरी निर्माण गरी पानीको व्यवस्था गरिएको छ । पानी...

६ किलो सुन र ४८ लाख नगदसहित सोनाम गुरुङ पक्राउ, ६० किलो सुन तस्करीमै जोडिए
काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले ६ किलो सुन र ४८ लाख नगद सहित १ जना पक्राउ गरेको...

बालबालिकालाई श्रममा लगाउने १५ उद्योग प्रतिष्ठान कारबाहीमा
वाग्मती । बालबालिकालाई श्रममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । चालु...

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौं । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको...

धौलागिरि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइ हुने
बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइ हुने भएको छ । गण्डकी प्रदेश सरकारले धौलागिरि...

साझा दृष्टिकोण बनाउँनुपर्नेमा नेताहरुको ध्यान गएको छैन : पूर्वसभामुख सापकोटा
काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि र व्यवहारमा झल्कने विषय भएको बताएका...