अभिलेखहरू

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने बैठकको निर्णय

काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ । प्रतिनिधिसभाका सभामुख...

आन्दोलनरत ट्याङ्कर चालक र सरकारबीच सहमति, तेल आपूर्ति सुरु(पत्रसहित)

काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक र सरकारबीच सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको...

पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र

दार्चुला । नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपी नाम्पा संरक्षण क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ...

तनहुँका किसानलाई ५० प्रतिशत अनुदानमा पाँच हजार कफीका बिरुवा वितरण

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा पाँच हजार कफीका बिरुवा वितरण गरिएको छ ।...

रिकण्डीसन अटो व्यवसायीका समस्याबारे राज्य बेखबर : संघ

काठमाडौं । पुराना गाडी सट्टापट्टा तथा बिक्री गर्दै आएका व्यवसायीहरूले आफ्ना जटिल समस्याहरू भए पनि त्यसबारे राज्य बेखबर रहेको...

युनाइटेड ट्रेडर्सको ‘एक्सपिरियन्स टोयोटा’ असार ५ गतेदेखि, १२ वर्ष सम्मको बैंकिङ सुविधासहित विभिन्न उपहार

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘एक्सपिरियन्स टोयोटा-२०८१’ आयोजना गरेको छ । कम्पनीले...

सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै मेलम्ची खानेपानी बन्द गर्ने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी...

तनहुँमा ११ महिनामा ५० प्रतिशत मात्र पुँजीगत खर्च

तनहुँ । चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधा मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन...

कर्णाली सरकारको चालु खर्च बढ्यो, पुँजीगत १४ प्रतिशत

हुम्ला । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४ प्रतिशत र चालुतर्फ २० प्रतिशत...

गण्डकीका तीन औद्योगिक ग्राम आव २०८१/८२ भित्र सञ्चालनमा ल्याइने

गण्डकी । गण्डकी प्रदेशमा निर्माण घोषणा भएका २९ औद्योगिक ग्राममध्ये तीन औद्योगिक ग्राम आगामी आव २०८१/८२ भित्र सञ्चालनमा ल्याइने...