अभिलेखहरू

समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत
काठमाडौं । सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ । माघ ७ गते बसेको मन्त्रीपरिषद्को बैठकले विशेष...

सेयर बजारमा उच्च अंकको वृद्धि, काराेबार रकम ९ अर्ब बढी
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक...

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु...

६ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले उठाए साढे ८० अर्ब कुल बीमा शुल्क, कुनकाे कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ८० अर्ब बढी रुपैयाँ कुल बीमा शुल्क...

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ । लोकमार्गको कूल लम्बाई एक...

भाटभटेनी सहित ८ फर्मको भ्याट विवरण नै ह्याकरले उल्टो भरिदिएपछि…
काठमाडौं । पुस अन्तिम साता भाटभटेनी सुपर मार्केट सहित ८ वटा व्यावसायिक फर्महरुले मूल्य अभिवृद्धि कर (भ्याट) विवरण पेश...

जलपर्यटन: ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय
काठमाडौं । ‘भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति भोगिरहेको छ पश्चिम नेपालको जल पर्यटनले...

‘सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छ’ मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा मूल्यवृद्धि भएको विषयप्रति मन्त्रालयले अध्ययन गरिरहेको र यो विवाद चाँडै...

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस...

राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बन्न सकेन: उपसभापति गुरुङ
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बदलिन नसकेको बताएका छन् । बुधबार नेपाली काँग्रेसको...