अभिलेखहरू

मेलम्ची खानेपानी आयोजना आजदेखि बन्द
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ ।...

६.९९ प्रतिशत फाइनान्सीङ्गको व्यवस्था र ३ वर्ष वारेन्टीसहित हुन्डाई भेन्यूकाे बिक्री वितरण सुरु
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्यूको...

हेटौँडा उपमहानगरले गाई पालन प्रवर्द्धन गर्न कृषकलाई अनुदान
बागमती । हेटौँडा उपमहानगरपालिकाले गाईपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष...

एससीएसएमएफद्वारा ‘खेलकुद सम्मान’ आयोजना, स्वर्ण पदक बैकुण्ठ मानन्धरलाई
काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन (एससीएसएमएफ)ले खेलकुदमा योगदान पुर्याएका वरिष्ठ खेलाडीलाई सम्मान गर्न नयाँ प्रशस्तिको आयोजना गरेको...

निलम्वित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले निलम्वित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको...

साना किसानहरूमा उद्यमशीलता विकास गर्न नबिल बैंक र मुक्तिनाथ कृषिबिच समझदारी
काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच कृषि प्रवद्र्धनका लागि समझदारी भएको छ । कृषि प्रवद्र्धन, अनुसन्धान,...

मध्यकाली गण्डकीलाई ९ अर्ब लगानी जुट्यो
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि वित्तीय...

सरकारले स्थगित गर्याे तत्कालका लागि कर्मचारी सरुवा
काठमाडौं । सरकारले तत्कालका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरेको छ ।...

साढे १५ करोडको लगातमा बिर्तामोड–शनिश्चरे सडक कालोपत्र गर्ने सुरू
झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएको छ ।...

सुनचाँदी खरिदबिक्री गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको बजार भाउ
काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार २७ सय रुपैयाँले घटेको सुनको...