Archives

प्रतिकिलोमै १५० रुपैयाँ नाफा हुने भएपछि चिनियाँ लसुन भारततर्फ तस्करी, ५ महिनामै ४ करोड किलो आयात

काठमाडौं । चालु वर्षको पाँच महिनामा लसुन आयात अस्वभाविक देखिएको छ । पाँच महिनामै चीनबाट ४ करोड ६ लाख...

गभर्नर अधिकारीको अर्थपूर्ण खुलासा: ‘नेपाल ‘ग्रे’ लिष्टमा पर्ने जोखिम छ’

काठमाडौं । आईतबार (पुस–७ गते) सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्यांकन र सुधारको भावी...

वायुसेवा निगमको आन्तरिक उडान ठप्प

काठमाडौं । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक...

सुजल फुड्सको कारोबार एक वर्षमा १ अर्ब ५१ करोड, गत वर्षभन्दा २५.०६ प्रतिशतले कम

काठमाडौं । सन् १९९५ मा स्थापना भएको सुजल फुड्सले सन् २०२४ मा १ अर्ब ५१ करोड ९० लाख रुपैयाँको...

२५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने नेको इन्स्योरेन्सलाई दियो सेबोनले अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेको इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद सेयर निष्कासनको लागि अनुमति दिएको छ ।...

थाइल्याण्डबाट पाँच नेपालीको उद्धार

काठमाडौं । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट...

सङ्घीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड

ललितपुर । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानको मर्मअनुसार सङ्घीयता कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा...

महालक्ष्मी विकास बैंकद्वारा फोहोरमैला व्यवस्थापन गर्न डस्टबिन वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन,...

बजेट अभावमा धनगढी–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

कैलाली । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा निर्माणाधीन आठ पुलको काम प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका...

कैलालीमा ३ लाख २४ हजार मेट्रिकटन धान उत्पादन

कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ ।...