Archives

राजेश अग्रवालको पाल्पा सिमेन्टले गर्यो ६ महिनामै १ अर्ब ८० करोडको व्यापार

काठमाडौं । पाल्पा सिमेन्ट इन्ड्रस्ट्रीज् लिमिटेड (पीसीआईएल)ले चालु वर्षको ६ महिनामा १ अर्ब ८० करोड रुपैयाँ कारोबार गरेको छ...

१५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्छौ : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न...

भरतपुर अस्पतालमा रेविज विरुद्ध खोपको चरम अभाव, बिरामीहरु मर्कामा

चितवन । रेविज विरुद्धको खोपको अभाव हुँदा चितवनका बिरामीहरु मर्कामा परेका छन् । चितवनको भरतपुर अस्पतालमा खोपको अभाव हुँदा...

वीरगञ्जमा विद्यार्थी भर्ना गर्न घरदैलो अभियानमा शिक्षक

वीरगञ्ज । नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन् ।...

लुम्बिनी सम्मेलनको ‘शान्ति सन्देश’ उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाडौं । लुम्विनी सम्मेलनले पारित गरेको शान्ति सन्देश उपप्रधान तथा विदेशमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । ‘समृद्धिका लागि...

नेपालकै पहिलो दृष्टिविहिन महिला अधिवक्ता बनिन् रोशनी अधिकारी

काठमाडौं । नेपालको पहिलो दृष्टिविहिन महिला अधिवक्ता रोशनी अधिकारी बनेकी छिन् । उनले वैशाख ५ गते महिला अधिवक्ताको अनुमतिपत्र...

बगरखेतीबाटै मासिक १ लाखभन्दा बढी आम्दानी गर्दै दाङका स्थानीय

दाङ । राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन ।...

प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन सञ्चार मन्त्री शर्माको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रविधिको क्षेत्रमा बिना हिच्किचाहट लगानी भित्र्याउन आग्रह गरेकी...

एशियन राजमार्गः रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु

झापा । पूर्व–पश्चिम एशियन राजमार्ग अन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु भएको छ । एसियाली विकास बैंक...

प्रधानमन्त्री प्रचण्ड र एनआरएनएबीच भेटवार्ता, कतारका अमिरको भ्रमणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार शर्मा(आरके) र खगेन्द्र...