अभिलेखहरू

एमएडब्लू अर्थमुभर्सले नेपालमा सुरु गर्‍याे JCB NXT सिरिजका मेकानिकल एक्साभेटरहरु

काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी इन्डियासँगको सहकार्यमा JCB NXT सिरिजका नवीनतम एक्साभेटरहरू JCB NXT 221 LC फ्युल मास्टर...

विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन सकेन : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन नसकेको बताएका छन्...

‘भ्रष्ट नेताहरुकै कारण देशको अर्थ व्यवस्था र आयोजना लथालिङ्ग भयो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शिर्षकमा आएको रकमको हिसाब माग्नुपर्ने बताएका छन् ।...

‘कामपाको नेतृत्वमा प्रशंसायोग्य काम’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताएका छन् । नित्यनाथ सत्तलको पुन:निर्माणको...

न्युरोडको ताम्राकार कम्प्लेक्समा संचालनमा आयो एप्पल सर्भिस सेन्टर

काठमाडौं । इजि मोबाइल केयरले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएको छ । काठमाडौंको पाको, न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौ तल्लाको...

७ महिनामा भित्रियो १५ अर्ब रुपैयाँको ६ हजार बढी इभी गाडी, राजस्व ९ अर्ब मात्रै उठ्यो

काठमाडौं । चालु आवको ७ महिनामा ६ हजार २ सय ५६ वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी)...

नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा शिवम् सिमेन्ट,...

सात महिनामा १९ अर्बको मोवाइल फोन नेपाल भित्रियो, ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा १८ अर्ब ९८ करोड १३ लाख ५५ हजार रुपैयाँको विभिन्न ब्राण्डको मोवाइल...

नेपाल रि र हिमालयन रि इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अंकले...

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम साढे ८ अर्ब बढी

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अंकले...