अभिलेखहरू

‘यार्सागुम्बा’ अर्थात् जैविक कीराको महंगी बढ्दै, प्रति केजी ३० देखि ८० लाखसम्म
ललितपुर । हिमाली क्षेत्र तथा उच्च पहाडीमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको...

वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्रीको आग्रह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन्...

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, स्थानीय आक्रोशित
काठमाडौं । वाग्मती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी...

लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहयोग आवश्यक : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहयोग आवश्यक रहेको बताएका छन्...

युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि...

युवा उद्यमीको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा अभिमन्यु गोल्छा चयन
काठमाडौं । नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौँको याक एन्ड यतिमा...

देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध
काठमाडौं । देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन...

व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालय
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ...

कृषि उत्पादन बढाउन नवीकरणीय ऊर्जा प्रयोग गर्नुपर्नेमा विज्ञहरूको जोड
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) र नेपाल नविकरणीय उर्जा परिसंघ (रिकन) ले छलफल कार्यक्रम आयोजना गरेको छ...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच अझ प्रभावकारी ढङ्गले...