अभिलेखहरू

गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१.१६ प्रतिशत गरेको छ ।...

एकिकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत, भुषाललाई २ विकल्प
काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टी अध्यक्ष पदका लागि सहमति जुट्ने भएको छ । पार्टी अध्यक्षमा सर्वसम्मत माधवकुमार नेपालको...

प्रधानमन्त्री दाहाललाई राजीनामा दिन महामन्त्री थापाको सुझाव
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग...

पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा संचालन
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १९३ औँ शाखा विस्तार गरेको छ । बैंकले १९३औँ शाखा गण्डकी प्रदेश, कास्कीको...

खोटाङका ५२४ घर बाढी र पहिराको उच्च जोखिममा
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिराको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण...

जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका ७ जना बिरामी
बागमती । जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ...

वानटाङ खोलामा पुल निर्माण गर्दै तनहुँ जलविद्युत्, २५ करोड लागत लाग्ने अनुमान
तनहुँ । जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । एक सय ४० मेगावाट...

वालिङ नगरपालिकाद्वारा एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिका...

इभि गाडीमा भन्सार छलि: पोष्ट क्लियरिङ अडिटका लागि प्रज्ञापनपत्र छनोट कुन-कुन परे ?
काठमाडौं । विद्युतिय गाडीमा मोटर पिक पावर (किलोवाट छलि)को पोष्ट क्लियरिङ अडिट (पीसीए) गर्नका लागि कम्पनीहरु छनोट भएको छ...

आँखुखोला जलविद्युतले पायो १ करोड बढीको कित्ता हकप्रद सेयर निष्काशनको अनुमति
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि अनुमति पाएको छ ।...