अभिलेखहरू

जुनमा बङ्गलादेशको मुद्रास्फीति ९.७२ प्रतिशत, सामान्यले घट्यो
एजेन्सी । बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता मूल्य निरन्तर उच्च रहेकाले दोहोरो अंकको हाराहारीमा रहेको...

केन्द्रीय सदस्य सिफारिस गर्ने जिम्मेवारी प्रदेशलाई
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले सबै प्रदेशका इञ्चार्ज र सचिवलाई केन्द्रीय सदस्यको नामावली सिफारिस गर्ने...

बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धारमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण शक्ति लगाउन सम्बन्धित सबै निकायलाई...

मनसुनजन्य विपद्का कारण १ महिनामा ६२ जनाको मृत्यु, ९० घाइते
काठमाडौं । मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९०...

क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई...

प्रभु बैंकका ग्राहकहरुलाई २४सै घण्टा खुल्ला रहने ‘टी३ थकाली’ र ‘सैनो तन्दुरी’ मा विशेष छुट
काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित टी३ थकाली एण्ड मल्टी कसिनी र...

प्रधानमन्त्रीसमक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन’ प्रस्तुत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन प्रस्तुत गरेको छ...

लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल
काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,...

पाँचखालका चार हजारबढी कृषक आइपीएम प्रविधिबाट खेती गर्दै
काभ्रेपलाञ्चोक । तरकारी उत्पादनका लागि उर्वर भूमि मानिएको जिल्लाको पाँचखाल नगरका चार हजार पाँच सय कृषक एकीकृत शत्रुजीव व्यवस्थापन...

चालु आवको भुक्तानी हुने अन्तिम दिन सोमबार, सरकारी खाता पनि रोक्का
काठमाडौं । यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक...