Archives
श्रम सम्बन्धि विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धि विवादहरु स्थानीय तहमा नै समाधान हुनु महत्वपूर्ण उपलब्धि...
उद्योगका कामदारहरुको क्षमता विकास गरी थप रोजगारी सिर्जना गर्दै जानुपर्छ : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले श्रम बजारमा रहेका श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै...
सूचना प्रविधिको प्रयोगले सार्वजनिक क्षेत्रको काम गर्ने शैलीमा हलचल ल्याएको छ : सहसचिव सुवेदी
काठमाडौं । नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम साविकमा सूचना तथा सञ्चार मन्त्रालयले गर्दै आएका कार्यहरुमा सूचना प्रविधिको विषय...
नेपालले आर्थिक नीति अवलम्बन गरेपछि वैदेशिक लगानी आकर्षित गर्ने विषयमा सरकारको ध्यान
काठमाडौं । यसपटकको लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नेपालमा लगानीको उचित वातावरण बनेको सन्देश दिएको छ । सोमबार राजधानीमा...
संसदको बजेट अधिवेशन वैशाख २५ गते बोलाउने सरकारको तयारी
काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै...
अर्थतन्त्रमा सुधार हुँदैछ, आर्थिक वृद्धिदर ४.५ प्रतिशत बढी पुग्छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका...
सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन महासचिव पोखरेलको आग्रह
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा...
धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’
धादिङ । साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे...
सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्छ : उपसभापति गुरुङ
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका छन् ।...
ह्वावे डिजिटल एण्ड इन्टेलिजेंस एपीएसी कांग्रेस बैंककमा
एजेन्सी । ह्वावे डिजिटल एण्ड इन्टेलिजेंस एपीएसी कांग्रेस बैंककमा भएको छ । ह्वावे र एएसईएन फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजित...