अभिलेखहरू

संबिधानको धारा ७६(२) अनुसार सरकार गठन आव्हान, केपी ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संबिधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् । राष्ट्रपतिको आव्हानसँगै...

अर्को मन्त्रीपरिसद् गठन नभएसम्म यहि सरकारले काम चलाउने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले काम चलाउने जनाएका छन्...

दूधको बक्यौता रकम उपलब्ध गराउँन मुख्यमन्त्री कार्कीको पहल
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थालेका छन् । विराटनगर दुग्ध वितरण...

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, आगामि ४० दिनसम्म दिगो विकाससम्बन्धी कार्यक्रम गर्ने
काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ ।...

गर्भनर अधिकारी समक्ष चेम्बर अफ कमर्सद्धारा ३९ बुदे सुझाव पेश
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर...

अबको सरकार धारा ७६ (२) कि ७६ (३) ?, संविधानविद्सँग राय लिदैं राष्ट्रपति पौडेल
काठमाडौं । प्रतिनिधि सभाबाट पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्वासको मत गुमाएसँगै संविधानको धारा ७६ को कुन उपदफा बमोजिम...

पाचौं पटक विस्वासको मत लिन असफल प्रचण्ड, पक्षमा मत ६३ खस्दा विपक्षमा १९४
काठमाडौं । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाचौं पटक विस्वासको मत लिन असफल भएका छन् । पाँचौ पटक विस्वासको...

२० वाणिज्य बैंकले ११ महिनामा कमाए ५६ अर्ब ४५ करोड, नबिल, ग्लोबल, एनआईएमबी ‘टप थ्री’ मा
काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ११ महिनामा ५६ अर्ब ४५ करोड ५ लाख रुपैयाँ नाफा...

सांसद यादवको प्रश्न-प्रधानमन्त्रीले बारम्बार विश्वासको मत लिनुपर्ने विडम्बना किन आइरहेको छ ?
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार विश्वासको मत...

बाढीपीडितको घर-घर जानुपर्ने बेला सरकारमा जान हानथाप हुनु उचित नभएको सांसद केसी दाबी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाढीपीडित नागरिकको घरघर जानुपर्ने बेला सरकारमा जान हानथाप हुनु उचित नभएको बताएका...