अभिलेखहरू

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलनमा वृद्धि
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ...

महिलालाई अगाडि नबढाएसम्म देश बन्दैन : सांसद कोईराला
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले महिलालाई अगाडि नसारेसम्म देशले विकास गर्न नसक्ने बताएका छन् । सोमबार...

नबिल बैंक एकैसाथ तीन अन्तर्राष्ट्रिय अवार्ड र एक राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा...

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा ९ करोड ५० लाख लगानी गर्ने
काठमाडौं । नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाखको लगानी सम्झौतामा हस्ताक्षर...

व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय
भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिएपछि उनीहरु...

हालका दिनमा नेपाल-चीनबीचको सम्बन्ध गुणात्मक रूपमा मजबुत बन्दै : प्रधानसेनापति शर्मा
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको...

मेची भन्सार कार्यालयले साढे २४ अर्बको वस्तु निर्यात गर्दा १४ अर्ब २३ करोड राजश्व सङ्कलन
झापा । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ...

अन्तशुल्क र आयात घटेसँगै वीरगञ्जको आन्तरिक राजस्वमा गिरावट, ६ अर्ब ८६ करोड सङ्कलन
पर्सा । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार...

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छिन् । मिडिया एडभोकेसी...

चौथो त्रैमाससम्म आइपुग्दा निफ्राको खुद नाफा साढे १ अर्ब बढी
काठमाडौं । गत आवको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को खुद नाफा घटेको छ । गत आवको...