अभिलेखहरू

आर्थिक मन्दीको असर : सिप्रदी ट्रेडिङको व्यापार ९ महिनामा १३ अर्बमा सीमित

काठमाडौं । धेरै कर दाखिला गरेर सम्मानित हुने सिप्रदी ट्रेडिङ प्रालि आर्थिक मन्दीको मारमा परेको छ । कमर्सियल भेहिकलको...

वर्खामा कान ओसिलो हुने भएकाले ढुसीको ईन्फेक्सन–ओटोमाइकोसिस हुने समस्या बढी : डा घिमिरे

काठमाडौं । वर्खा याममा धेरै मानिसहरुमा कान पाक्ने समस्या हुन्छ । वर्खामा कान ओसिलो हुने हुनाले ढुसीको ईन्फेक्सन –ओटोमाइकोसिस)...

५ अर्बको ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंकले, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्बको रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक ८ प्रतिशत...

सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म ४ किलोमिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना...

आव २०८०/८१ मा काकडभिट्टाबाट १५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

झापा । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची,...

उत्पादन घट्दै जाँदा पूर्वीनाकाबाट साढे ८५ करोड बराबरको कोदो आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी...

पर्साका सङ्घीय कार्यालयको राजस्व २ खर्ब बढी, पुँजीगत खर्च १ अर्ब ८६ करोड

पर्सा । सङ्घीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ८६ करोड ८६ लाख...

लाभांश पारित गर्न नेशनल लाईफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक...

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । इन्फिनिटी लघुवित्तले कर्मचारी माग गरेको छ । संस्थाले प्रबन्धक, नायव प्रवन्धक र सहायक प्रवन्धकमा कर्मचारी माग गरेको...

सूर्योदय वोमीको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सेयर सर्वसाधारणहरुका थप...