अभिलेखहरू

ढाका उद्यमबाट वार्षिक ४ लाखभन्दा बढी रकम मुनाफा हुन्छ : उद्यमी प्यारीमाया
झापा । पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ ।...

संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजे
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सरेको छ । आज बिहान ११:३० बजे तय भएको...

साढे १५ लाख बराबरको जनश्रम परिचालन गरी सामुदायिक वनभित्र उद्यान निर्माण
गण्डकी । सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्पm उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका...

नेपालको संक्रमणकालीन न्याय निरुपणका लागि कोलम्बियाली मोडल उपयुक्त हुन्छ : कोलम्बियाली न्यायाधीश हेक्स
संक्रमणकालीन न्यायको मुद्दा अब किनारा लाग्छ भन्ने आशा पलाएको छ । विगत केही दिन यताको प्रमुख राजनैतिक दलको बैठक...

बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा आउँदै
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । बागमती प्रदेश श्रम रोजगार...

इजरायलमा श्रमीक पठाउने सम्झौतप्रति जेटियुसिसीको आपत्ति, तत्काल फिर्ता लिन माग
काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले युद्धग्रस्त मुलुकहरुमा नेपाली श्रमीक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ...

भूकम्पले मुहान सुकेपछि रिम्नामा खानेपानी समस्या, स्थानीय भन्छन्-‘हाम्रो दुःख बुझ्ने कोही भएनन्’
सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ...

रोगबाट पशुजन्य उत्पादनको गिरावटलाई घटाउन गण्डकी प्रदेशमा पशुमा पूर्णखोप अभियान
कास्की । गण्डकी प्रदेशमा पशुमा पूर्णखोप कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०र८१ मा २० लाख ४८ हजार तीन सय ६८...

सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सम्पन्न
काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी...

बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ अभियान : कालिमाटीमा ५ सय ५० वृक्षरोपण
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित २ पकेट फरेस्टमा ५ सय ५०...